शवगृह

शवगृह व्यवस्थित नहुँदा अस्पताल र स्थानीय दुवैलाई सास्ती (भिडियोसहित)

२१ असोज, २०७७, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्रै सुविधा सम्पन्न अस्पतालका रुपमा रहेको सेती प्रादेसिक अस्पतालको शवगृह व्यवस्थित नहुँदा समस्या बढेको छ । प्रदेशको एक मात्र रेफरल अस्पतालको शव गृहमा बढीमा ८ वटा शश मात्र राख्न सक्ने क्षमता...