शक्ति संघर्ष

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा, प्रधानमन्त्रीले सोधे मन्त्रीको पोजिसन !

२१ असार, २०७७ काठमाडौं । नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिनुभएको छ । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको अर्को पक्षको टिप्पणी छ ।...