विशेष प्याकेज

कोरोना संक्रमण कम भएसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने तयारी

१० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति...