विधेयक दर्ता

अर्को पनि संविधान संशोधन विधेयक दर्ता

२३ जेठ, २०७७ काठमाडौं । गैरसरकारी विधेयकको रुपमा थप अर्को संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराउनुभएको हो । सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो...