विजयादशमी

आज मान्यजनबाट टीका र जमरा ग्रहण गरेर मनाइँदै, उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, २०७७, काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन...