वायु प्रदूषण

वायु प्रदूषणका कारण बन्द रहेका विद्यालयहरु आजदेखि पूर्ववत् रूपमा संचालन

२२ चैत २०७७ काठमाडौं । चार दिनदेखि बन्द रहेका देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आजदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि...