वाइडबडी

बेइजिङ उड्यो निगमको वाइडबडी जहाज, आज स्वदेश फर्कँदै

१६ चैत २०७७ काठमाडौं । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ उडेको छ । सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ...