वरिष्ठ नेता नेपाल

पार्टीमा एकताको सम्भावना क्षीण हुँदै : वरिष्ठ नेता नेपाल (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको...