
लोकल कुखुरामा उपभोक्ता र किसानको यसरी बढ्यो आकर्षण (भिडियोसहित)
१८ कात्तिक, २०७७, रुपन्देही । पछिल्लो समयमा रुपन्देहीमा व्यावसायिक लोकल कुखुरा पाल्ने किसानको संख्या बढ्दै गएको छ । लोकल कुखुराको माग बजारमा बढ्दै जाँदा किसान यसतर्फ आकर्षित भएका हुन् । कम लागतमा धेरै उत्पादन हुने भएकाले किसानलाई गतिलो आम्दानी...