लेडकसाइड

लकडाउन कुखुलो भयो तर पोखराको प्राण लेडकसाइड किन खुलेन ? (भिडियोसहित)

६ असार, २०८७७, पोखरा । करिब तीन महिना लामो लकडाउन देशैभरी खुकुलो बनेको छ । कलकारखाना चलिरहेका छन् । धेरैतिरको बजार खुलेपछि ग्राहक पनि किनमेलमा व्यस्त देखिन्छन् । तर, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान छ ।...