लिलेन्द्र

पेट्रोलियम डिलर्सको अध्यक्षमा निर्वाचित आफ्ना पूर्व खेलाडी लिलेन्द्रलाई देउराली डोजोको सम्मान

२४ चैत २०७७ काठमाडौं । नेपाल सितेरियो संघ, देउराली डोजोले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा निर्वाचित आफ्ना संस्थापक सदस्य लिलेन्द्रप्रसाद प्रधानलाई मंगलबार सम्मान गरेको छ। डोजोको तर्फबाट अध्यक्ष राजेश जोशीले प्रधानलाई सम्मानित गरेका हुन्। प्रधानले आफ्नै परिवारबाट सम्मानित...