लिङ्गो

महालक्ष्मीमा लिङ्गो उठाएसँगै जात्रा शुरु, मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

३१ चैत २०७७ भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन...