रेमिटान्स

विदेशमा अलपत्र नेपालीको उद्धारः रेमिटान्समा रमाउने सरकार संकटमा किन काम लागेन ?

२९, २०७७, काठमाडौं । सरकारले खाडी, युरोप लगायतका देशमा पुगेर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ । तर कामदारले रेमिट्यान्समा पठाउँदा रमाउने सरकारले संकटमा परेका कामदारलाई आफूले उद्धार गर्नुपर्ने ठानेन । ३० वटा देशबाट ६७ उडानमार्फत २४...