रिल्दुक

घरबासका पाहुनाका रोजाइमा आलुको ‘रिल्दुक’

१९ वैशाख २०७८ ओखलढुंगा । जन्तरखानीस्थित ठाडे मगर सामुदायिक घरबास (होमस्टे)का पfहुनाको रोजाइमा आलुको ढिँडो (रिल्दुक) पर्ने गरेको छ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको होमस्टेमा आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटक रिल्दुकसँग रमाउने गरेका हुन् । गाउँमै फल्ने...