
इंग्लिस प्रिमियर लिगका तीन क्लबका चार जनामा कोरोना संक्रमण
१५ जेठ, २०७७, काठमाडौं । इंग्लिस प्रिमियर लिगका तीन क्लबका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो चरणको परीक्षण अन्तर्गत चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । तेस्रो चरणको परीक्षण अन्तर्गत सबै क्लबका खेलाडी र पदाधिकारी गरी...