राष्ट्रिय हित

राष्ट्रिय हितको सवालमा सबै नेपाली फेरि पनि एक भएः देउवा

३१ जेठ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रिय हितको सवालमा सबै नेपाली फेरि पनि एक भएको बताउनु भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सभापति देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै...