राष्ट्रिय प्रयोगशाला

गलत रिपोर्ट दिएको विषय ढाकछोप गर्दै राष्ट्रिय प्रयोगशाला, अनुसन्धानमा स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

१८ भदौ, २०७७ काठमाडौं । स्वाबको नमूना नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट पठाएको खुलासा भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एसएमएस सेवा नै बन्द गरेको छ । भदौ १४ गते १ सय ५० जनाको कोरोना परीक्षण नै नगरी नेगेटिभ भनेर एसएमएस...