रामकुमार राई

उदयपुर क्षेत्र नं १ मा खगेन्द्र राई र २ मा रामकुमार राई विजयी

१० मंसिर २०७८ उदयपुर । नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी हुनुभएको छ । क्षेत्र नं १ मा...