राप्ती नदी

प्रधानमन्त्री ओलीद्वारा राप्ती नदीमा निर्माण गरिएको पुल उद्घाटन

१२ माघ २०७७ लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य...