राजेश यादव

अपराधिक गतिविधिमा संलग्न भूमिगत समूहका राजेश यादव पक्राउ

९ असार, २०७७ बाँके । हत्या, अपहरण र बम विष्फोटजस्ता जघन्य अपराधिक गतिविधिमा संलग्न सशस्त्र भूमिगत समूह ज्वाला सिंह समूहका बाँके इन्चार्ज राजेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । ९ वटा जघन्य अपराधमा संलग्न रहेर फरार रहेका बाँकेको वनकट्टीका...