
प्रधानमन्त्रीको मिडियामाथि आक्रोश : नर्क जान्छन् (भिडियो रिपोर्टसहित)
९ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले प्रयोग गर्ने भाषामा असन्तुष्टि जनाउनुभएको छ । अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै...