मिडिया ब्रिफिङ

दशैंका बेला कोरोनासम्बन्धी मिडिया ब्रिफिङ नहुने

७ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ दशैंका बेला नहुने भएको छ । कोरोनाका बारे जानकारी दिन प्रत्येक दिन मन्त्रालयले गर्दै आएको पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगित भएको छ । दशैं पर्वका...