महिला मार्च

बृहत् नागरिक आन्दोलनले आज काठमाडौंमा ‘महिला मार्च’ गर्दै

३० माघ २०७७ काठमाडौं । बृहत् नागरिक आन्दोलनले आज काठमाडौंमा ‘महिला मार्च’ गर्ने भएको छ । बसन्तपुर डबलीबाट माइतीघरसम्म महिलाहरुको टोलीले मार्चसहित आन्दोलन गर्न लागेको हो । नागरिक समाजको महिला फोर्सले जारी गरेको विज्ञप्तिअनुसार मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा...