महाद्वीप

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण

२ वैशाख २०७८ काठमाडौं । मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । कोरोना सङ्क्रमणको महामारी फैलिँदै...