मणि थापा

खानेमन्त्री मणि थापालाई कोरोना सङ्क्रमण

१७ वैशाख २०७८ काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उहाँको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई...