भूमि फिर्ता

नेपालले भूमि फिर्ताका लागि अपनाउने बाटो के हुन सक्छ ? प्रा. शम्भुराम सिंखडा

प्रतिनिधिसभाले ऐतिहासिक एवं अभूतपूर्व एकताका साथ शनिबार संविधानको अनुसूची ३ संशोधन गरेर कालापानीदेखि लिम्पियाधुरासम्म गुमेको नेपाली भूभागलाई आफ्नो नक्शामा औपचारिक रुपमा समेटेको छ । शनिबार बसेको चार घण्टा लामो संसद बैठकमा सबै राजनीतिक दलहरुमा ऐक्यबद्धता र राष्ट्रिय एकता देखियो...