भुटनदेवी

मकवानपुरको भुटनदेवीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

२३ चैत २०७७ मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...