भारतीय चेली

संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको सांसद चौधरीको आरोप (भिडियोसहित)

१९ जेठ, २०७७, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सत्गौंवाले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्दै समाजवादी पार्टीकी सांसद सरिता गिरिमाथि प्रहार गर्नुभएको छ । प्रतिनिधिसभाको सून्य समयमा बोल्दै सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेर...