भाडा छुट

लकडाउन अवधिको पुरै भाडा छुट माग्दै सिभिल मलका व्यापारीको प्रदर्शन

३१ असार, २०७७ काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । सिभिल मल व्यापार...