भव्य

विक्रम संवतको नयाँ वर्ष २०७८ भव्य रुपमा मनाइँदै

१ वैशाख २०७८ काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग...