भन्सार दर

बजेट आएसँगै सुनको भाउ २ हजार ३ सय ३२ रुपैयाँ महंगियो

१६ जेठ, २०७७, काठमाडौं । सरकारले बजेटमार्फत भन्सार दर बढाइदिएसँगै सुन प्रति तोला २ हजार ३ सय ३२ रुपैयाँले महँगिने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट मार्फत सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँले बढाएसँगै...