
भद्रकाली मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)
१ कात्तिक, २०७७ काठमाडौं । नवरात्रिको पहिलो दिन काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पुग्दा...