ब्राईक्टन

इंग्लिस प्रिमियर लीगमा ब्राइटनबाट आर्सनल स्तब्ध

७ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा ब्राइटनले आर्सनललाई स्तब्ध बनाएको छ । लीग अन्तरगत शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग दुई एकले पराजित भएको हो । ब्राइटनको मैदानमा भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन । पहिलो...