
बाह्रविसे पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी
२६ असार, २०७७ चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी र जम्बुमा बाढी र पहिरोमा परि बेपत्ता भएकाहरुको खोजि कार्य जारी छ । बाह्रविसे नगरपालिकाको जम्बुमा हराईरहेका १६ जना र भोटेकोशीमा हराईरहेका ४ जनाको खोजिका लागि बिहानैदेखि टोली परिचालन गरिएको प्रमुख जिल्ला...