
बालीनालीमा पस्यो सलह, किसानको सलह भगाउने प्रयास असफल (भिडियोसहित)
१४ असार, २०७७ बुटवल । शनिबार नेपाल छिरेको सलह देशका विभिन्न ठाउँमा फैलिरहेको छ । तर रुपन्देहीको सैनामैनाको भरतपुर टोलमा भने पछिल्लो २४ घन्टादेखि सलहको बथान अड्डा जमाएर बसेको छ । स्थानीय बासिन्दाले सलह धपाउन धेरै प्रयास गरे तर...