बालकृष्ण न्यौपाने

वरिष्ठ अधिवक्ता न्यौपाने भन्छन्– नागरिकता विधेयकमा दलहरुको स्वार्थ छ

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नयाँ दिल्लीमा भएको १२ बुँदे सहमति देशको पक्षमा नरहेको बताउनु भएको छ । माओवादी युद्ध पनि भारतकै चाहनामा भएको र त्यसका कारण २०४७ सालको संविधानमा रहेको नागरिकतासम्बन्धी कडा प्रावधानन नरम बनाइएको दाबीसमेत गर्नुभएको छ ।...