बहुदलीय जनवाद

देव गुरुङ भन्छन– बहुदलीय जनवाद पश्चगामी र राष्ट्रिय स्वाधीनता विरोधी विचार (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपा भित्रको पूर्व माओवादी समूहले बहुदलीय जनवादलाई पश्चगामी र राष्ट्रिय स्वाधीनता विरोधी विचार भनेको छ । पार्टी भित्रको तत्कालीन एमालेको एउटा खेमाले जबजलाई राजनीतिक कार्यदिशा बनाउनुपर्छ भनिरहेका बेला नेकपा नेता देव गुरुङले त्यसविरुद्ध...