
अविरल बर्षाका कारण बाढीपहिरोले बागलुङमा ३ जनाको मृत्यु, लोकमार्ग अवरुद्ध
बागलुङ । गएरातिको अविरल वर्षातका कारण पश्चिम बागलुङमा ठूलो धनजनको क्षति भएको छ । बाढीपहिरोका कारण जिल्लाको निसीखोला गाउँपालिका १ हर्पमा एक घर पहिरोले बगाउँदा एक वालकको मृत्युभएको छ । राति एक बजेतिर घरमाथिबाट आएको पहिरोका कारण कमल परियारको...