बरियता

कुशल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

८ वैशाख २०७८ काठमाडौं । नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल हुनुभएको छ । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उहाँलाई...