बन्द प्रशिक्षण

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

३० साउन, २०७७, काठमाडौं । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।...