बजेट बहस

बजेट बहस: सत्तापक्षकै सांसदहरुले उठाए गम्भीर पश्न, पोखियो असन्तुष्टी

१८ जेठ, २०७७ काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल शुरु भएको छ । सांसदहरुले यसमा आफ्ना विचार राखिरहेका छन । तर कतिपय सांसदले बजेटमाथिको छलफलको औचित्य छ र रु भनेर प्रश्न उठाएका छन । सत्तारुढ सांसदका नजरमा...