
सुनको भाउ आज पनि बढ्यो, प्रतितोला ९३ हजार १ सयमा कारोवार
८ माघ २०७७ काठमाडौं । स्थानीय बजारमा सु्नको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजार...