प्रतिक्रियावादी

प्रतिक्रियावादीको प्रतिनिधिका रुपमा ओलीले राजनीतिक परिवर्तन उल्ट्याउन खोजेको प्रचण्डको आरोप

१७ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तन उल्ट्याउने कसरत गरेको बताउनुभएको छ । आज २०औँ जेल ब्रेक दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष...