पुनर्नियुक्ति

आफ्नो पुनर्नियुक्ति वैधानिक भएको मुख्यमन्त्री पोखरेलको दावी

२० वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पार्नुभएको छ । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति...