
सरकारी पैसा खर्च गरेर विदेशमा रहेका नेपालीको उद्धार गर्न सकिन्नः मन्त्री पार्वत गुरुङ
सरकारले आफ्नै पैसा खर्च गरेर विदेशमा रहेका नेपालीको उद्धार नगर्ने भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङसँगले सरकारी पैसामा उद्धार गर्ने नीति नै नभएको बताउनुभयो । मन्त्री...