पार्टी संकट

पार्टी संकटमा परेको नेकपा सचिवालयको ठहर, अध्यक्षद्वयबीच यस्तो आरोप-प्रत्यारोप (भिडियोसहित)

२८ कात्तिक, २०७७ काठमाडौं । लामो रस्साकस्सी र विवादका बीच बसेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टी संकटमा परेको ठहर गर्दै एजेण्डा तय गरेको छ । स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कर्णाली प्रदेशको विवाद र भारतीय गुप्तचर...