पशुपक्षी

नख्खुमा बर्ड फ्लुः डेढ हजार बढी पशुपक्षी नष्ट

१६ चैत २०७७ काठमाडौं । ललितपुर महानगरपालिका¬–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला,...