न्युज च्यानल

सञ्चारमन्त्रीले भने–भारतीय न्युज च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिन्नँ

२८ असार, २०७७ काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको...