नेशन्स कप

नेपाल त्रिदेशीय नेशन्स कप फूटबलको फाइनल प्रवेश

१४ चैत २०७७ काठमाडौं । आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेशन्स कप फूटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा...