नेपाल–खनाल

नेपाल–खनाललाई प्रचण्डको ब्रिफिङ : ‘ओलीसँग सहमति भएको छैन’ (भिडियोसहित)

४ साउन, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको प्रष्टिकरण दिनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग छलफल गरेर...